जोन डीयरको अत्याधुनिक प्रविधियुक्त ५०एचपी एमएफडब्लुडी ट्रयाक्टर नेपाली बजारमा
मङ्गलबार, १२ असोज २०७८, १९ : २५
काठमाडौं । अमेरिकाको डीयर एन्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इन्डीयाले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ ।
जेडीआईपीएलको नेपालका लागि आधिकारिक वितरक विवेक अटोमोबाइल्सले ५०एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको हो ।
ट्रयाक्टर सार्वजनिक गर्दै जेडीआईपीएलका बिक्री तथा मार्केटिङ निर्देशक ‘सत्यन शाह’ले किसान उपभोक्ता तथा नेपालको लागि विवेक अटोमोबाइल्ससँगको यात्राले यो सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण