सामसुङ ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी बजारमा, यस्तो छ मूल्य सूची
बिहीबार, १४ असोज २०७८, १९ : २०
काठमाडौं । सामसुङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ए५२एस ५२ को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेस गरी ग्यालेक्सी ए५२एस ५जी फोन बजारमा ल्याएको हो ।
यसमा क्वालकम स्न्याप ड्रागन ७७८जी प्रोसेसर, ओआईएसको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ एसएएमओएलईडी डिस्प्ले आईपी६७, जस्ता विशेषताहरु विद्यमान रहेका छन् । यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गर्ने कम्पनीले दावी ग्रेको छ ।
उत्कृष्ठ कार्यक्षमता र क्यामेरा भएको यस मोबाइलको नेपाली मूल्य ६जीबी र्याम प्लस १२८ जीबी मेमोरी सहितको ५३ हजार ९९९ रहेको छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण