शाओमी ११ लाइट एनईले सबैभन्दा पातलो र हल्का फाइभजी स्मार्टफोन सार्वजनिक
सोमबार, १८ असोज २०७८, १८ : ५५
काठमाडौं । शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेको छ । कम्पनीले ११ सिरिजलाई अझै विस्तार गर्ने योजना अनुरुप सबैभन्दा पातलो फोन सार्वजनिक गरेको हो ।
शाओमी ११ लाइट एनई फाइभजीले १२ फाइभजी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल फाइभजीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले प्रिमियम सेग्मेन्टमा यस बर्षको सुरुमा मी लाइटको सार्वजनिक गरेसँगै पहिलो पटक जीवनशैली उन्मुख स्मार्टफोन सार्वजनिक गरेको बताए । ‘शाओमी ११ लाइट एनई फाइभजी’ फाइभजी भेरियन्टमा सन् २०२१को सबैभन्दा पातलो र हल्का फाइभजी स्मार्टफोन भएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण