नेपालको पहिलो ‘अल्ट्रा–थिन’ बेबी डाइपर बजारमा
सोमबार, १२ पुस २०७८, १२ : ०७
जस्मिन हाइजिन प्रडक्टसले अल्ट्रा–थिन बेबी डाइपर बजारमा ल्याएको छ । विगत १५ वर्षदेखि नेपालमै सेनेटेरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्दै आएको कम्पनीले नयाँ डाइपर ल्याएको हो ।
कम्पनीले बजारमा ल्याएको ‘सफ्ट एण्ड ड्राइ प्रिमियम प्यन्टस्’ मा उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरिएको बताएको छ । यस्तो डाइपर नेपालमै पहिलोपटक उत्पादन गरिएको कम्पनीले दाबी गरेको छ । यो उत्पादन लगाउन सजिलो हुनुका साथै अन्य डाइपरजस्तो ठूलो नदेखिने समेत कम्पनीको भनाई छ ।
यस डाईपरमा थ्रीडी इम्बोस्ड टपसिट रहेको छ । जसले पानी बढी सोस्ने र हावाको सर्कुलेसन बनाइ राख्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण