६२ वर्षमा पिता बन्दै ‘मिस्टर बिन’
आइतबार, २६ कात्तिक २०७४, १६ : ५७
लण्डन । मिस्टर बिन, रोवान एट्किन्सन, ६२ वर्षको उमेरमा फेरि पिता बन्ने भएका छन् ।
कमेडीका लिजेन्ड मानिने बिनकी पार्टनर ३३ वर्षीया लुइस फोर्डले केही हप्तामा पहिलो सन्तानलाई जन्म दिने छिन् ।
रोवानको यसअघि नै पहिलो पत्नी सुनेत्रा शास्त्रीबाट २३ वर्षीय छोरा बेन र २१ वर्षीय छोरी लिली रहेकी छिन् ।
सन् २०१४ मा सुनेत्रासँग सम्बन्धविच्छेद पछि रोवान र लुइस सम्बन्धमा रहेका छन् ।
दुवै जना सन् २०१२ मा वेस्ट इन्ड कमेडी क्वाटरमाइन टर्ममा काम गर्दा भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण