‘सिजी मेरिडिया’ प्रिमियम टीभी बजारमा
बिहीबार, २२ पुस २०७८, ०९ : ४१
सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी गरेको छ ।
डायमण्डकट डिजाइन प्रयोग गरिएको यो टीभी आइफिल टावरको डिजाइनबाट प्रेरित रहेको सीजीले जानकारी दिएको छ । सीजी ब्राण्डकै लक्जरी उत्पादनमध्ये यो टीभी पनि एक रहेको र अलमेटल फ्रेम टीभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको सीजीको दाबी छ ।
प्रयोगकर्ताहरूले टीभीबाट सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जाल प्रयोग गर्न सक्नेछन् भने गुगल प्लेस्टोर र एपलस्टोरबाट आफूले चाहेको एप्सहरू डाउनडोल गर्नसक्ने सीजीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण