एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शर्मा र बिसीबीच प्रतिस्पर्धा
आइतबार, २५ पुस २०७८, १७ : ०९
नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए । निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।
अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको चर्चामा रहेका कुलमणि देवकोटा र वर्तमान पार्टी अध्यक्ष धुर्वकुमार शाही पछि हटेका छन् । स्रोतका अनुसार शाही र देवकोटाले उपाध्यक्ष भएकोले विसीलाई समर्थन गर्ने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण