निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा
शनिबार, ०१ माघ २०७८, १० : १५
निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण