भारतलाई मिस वर्ल्डको उपाधि दिलाउने ६ सुन्दरी
काठमाडौँ – ‘मिस वर्ल्ड २०१७’को ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । विश्वभरका १०८ प्रतियोगी सहभागी स्पर्धामा १०७ सुन्दरीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उनी भारतका लागि यो उपाधि भित्र्याउने सुन्दरीहरुमा ६ नम्बरमा परेकी छन् ।
रीता फारिया

भारतका लागि मिस वल्र्डको कितावमा खाता खोल्ने काम सुन्दरी रीता फारियाले गरेकी थिइन् । १९६६ मा उनले भारतलाई पहिलो मिस वल्डको ताज दिलाएकी थिइन् । १९४५मा रातको मुम्बई शहरमा जन्मिएकी उनी यो मिस वल्ड हुने पहिलो एशियन सुन्दरी पनि हुन् ।
ऐश्वर्या राय

ऐश्वर्याले १९९४मा मिस वल्र्डको किताव भारत भित्र्याएकी थिइन् । हाल बलिउड चलचित्र अभिनयमा क्रियासिल ऐश्वर्यालाई मिस वल्र्ड २०१४ सबैभन्दा सफल मिस वल्र्डको उपाधी दिइएको थियो ।
डायना हेडन

हेदरावादकी स्थिायी बासिन्दा डायना हेडनले १९९७मा मिस वल्र्डकी ताज हातपारेकी थिइन् । डायना ‘बिस बोस २’को अलवा केही चलचित्रमा पनि देखिएकी थिइन् ।
युक्ता मुखी

यक्ताले १९९९मा ४९ औ मिस वल्र्डका ताज हमफ्नो नाम पारेकी थिइन् । ९३ देशका सहभागीलाई पछि पार्दे उपाधी चुमेकी उनले २००२ मा प्रदर्शन भएको चलचित्र ‘प्यासा’मा आफताब शिवदासानीका साथ अभिनय गरेकी थिइन् ।
प्रियंका चोपडा

बलिउड हुँदै हलिउड सम्मको अभिनयमा पुग्न सफल प्रियंकाले २००० मा मिस वल्र्डको ताज चुमेकी थिइन् । प्रियंका मिस वल्डको ताज जित्ने पाँचौ महिला हुन् ।
मानुषी छिल्लर

मानुषीले केही दिन पहिले सम्पन्न मिस वल्डको ताज जितेकी हुन् । १७ वर्षपछि भारतलाई यो ताज उनले दिलाएकी हुन् । १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले उपाधि चुमेकी थिइन् । २१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण