डाबरले ल्यायो ‘रियल पेट’
बुधबार, २३ चैत २०७८, ११ : ३९
डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए ।
यस्तै डाबर नेपालका मार्केटिङ्ग प्रमुखले अभय प्र. गोर्खालीले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुपमा पेट ल्याइएको बताए । रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ ।
नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु. १५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण