सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम'बजारमा बिक्री सुरू भएको छ । जसमा 'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर' र स्टीम क्लिनिङ सिस्टम' गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
'कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनर' मा 'टु इन वान मोड' रहेको छ भने यसले सजिलै 'ह्याण्डी' वा 'स्टीक' मोडमा परिवर्तन गर्न सक्ने कम्पनीको भनाइ छ । यसमा सिंगल साइक्लोन सिस्टम पनि रहेको छ ।
१०० डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता भएको 'स्टीम क्लिनिङ सिस्टम'को प्रमुख विशेषता यसले एकदम छिटो अर्थात पन्ध्र सेकेण्डमै वाफ उत्सर्जन गर्ने भएको कम्पनीको भनाइ छ । साथै यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त रहेको जनाइएको छ । ३७० मिलि लिटर पानीटंकीको क्षमता भएको 'स्टीम क्लिनिङ सिस्टम'मा विविध प्रकारका एसिसरिजहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण