विवाह बन्धनमा बाँधिइन् भारती
मुम्बई । चर्चित कमेडियन भारती सिंह र क्रिएटिभ राइटर हर्ष लिम्बचिया विवाह बन्धन बाँधिएका छन् ।
दुई जनाको विवाह समारोह ६ दिनसम्म चलेको थियो ।
२७ नोभेम्बरमा भारतीको बैंगल समारोह सँगै विवाहको प्रक्रिया शुरु भएको थियो । यसपछि २९ नोभेम्बरमा भारती र हर्षले मुम्बईस्थित घरमा माताको चौकी राखेका थिए जसमा उनका परिवारका सदस्य र केही साथीहरु सामेल थिए ।
गोवामा तीन दिनसम्म समारोह
भारती र हर्षको विवाहको उत्सव गोवामा तीन दिनसम्म चलेको थियो । ३० नोभेम्बरमा भारती र हर्षका परिवार नजिकका साथीहरुसहित मुम्बईबाट गोवा पुगेका थिए ।
एक देखि तीन डिसेम्बरसम्म भारती र हर्षको विवाहको समारोह (मेहन्दी, हल्दी र स्वयम्वर आदि) र पार्टी (पूल, ककटेल र रिसेप्सन) चलेको थियो ।

भारती र हर्षको विवाह र रिसेप्सन गोवा मर्कुइश बीच रिसोर्टमा भएको थियो । जबकी बाँकी कार्यक्रम ७ किलोमिटर टाढा अडोमा रिसोर्टमा भएको थियो ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण