सीताराम घ्यु अब नयाँ प्याकमा बजारमा
बिहीबार, १६ असार २०७९, २१ : २०
सीताराम दूधले विगत २५ वर्षदेखि नेपाली समाजमा गुणस्तरीय दुग्ध र दुग्ध पदार्थ (बटर, पनिर,लस्सी, दही, फ्रेस मिल्क,दुध) बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादनहरुको प्याकिङमा नयाँ पन दिन क्रममा हाल बजारमा बिक्री बितरण गर्दै आइरहेको सीताराम घ्यु नयाँ प्याकिङमा बजारमा आजबाट बिक्री बितरण शुरु गरेको छ ।
सीताराम गोकुल मिल्क्स काठमाण्डौंले सीताराम दुध उत्पादन र बिक्री वितरणको २५ बर्ष पुगेको शुभ अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण