ओप्पो ए५७ र ओप्पो ए७७ नेपाली बजारमा आउँदै
सोमबार, २७ असार २०७९, १२ : ३५
ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने तयारी गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीले जनाएको छ ।
ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरीजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ ।
यले डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्दछ । कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजले पहिलो विकेट गुमायो
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको हक–अधिकारप्रति राज्यको ध्यान किन छैन ?
-
चीनको साढे १३ किलोमिटर लामो विशाल चिजिन गुफा (तस्बिरहरू)
-
भारतको चर्चित फर्च्यून होटल्स् अब नेपालमा
-
लुम्बिनी प्रदेशका जिल्लाहरूमा एमाले अधिवेशन : कुन जिल्लामा को–को छन् नेतृत्वका आकाङ्क्षी ?
-
हेड अफ एनसीबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता