रन शुजले ल्यायो नयाँ मोडलका जुत्ता
आइतबार, २२ साउन २०७९, १२ : २३
चाडपर्वहरूलाई लक्षित गरी रन शुज इन्ड्रष्ट्रिजले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरू बजारमा ल्याएको छ ।
कम्पनीले महिला र पुरुष दुबै वर्गको लागि जुत्ताहरू बजारमा ल्याएको छ । समय र ग्राहकको चाहना अनुसार विभिन्न कलरहरूमा उपलब्ध जुत्ताहरूले आम उपभोक्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।
रन शुजको यससँगै १००० भन्दा बढी मोडलका जुत्ता चप्पलहरू बजारमा उपलब्ध छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण