नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च
सोमबार, २३ साउन २०७९, १३ : १५
निम्बस इन्टरनेसनल कम्पनीले नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च गरेको छ । आइतबार पुल्चोकस्थित शो रुममा लेक्ट्रो ई-साइकलको उद्घाटन गरिएको हो ।
कार्गो साइकल समेत नेपालमा कुल ११ किसिमका साइकलहरू उपलब्ध छन् । जसको मूल्य रु.७५,९०० देखि रु.१,३९,९०० सम्म रहेको छ । यिनको ब्याट्री रेन्ज फुल चार्ज हुँदा २५ किमि देखी ६० किमीसम्म रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आफ्नो बाइकमा नयाँ अनुभवहरू खोजिरहेका व्यक्तिहरूले ई-साइकलमा सवारीको आनन्द लिनेछन्। विद्युतीय ऊर्जावान ई-साइकल हरेक सडकको नयाँ शो स्टपर हुने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण