ब्रिटिस लुब्रिकेन्ट ब्रान्ड नेपाली बजारमा
शुक्रबार, ०३ भदौ २०७९, २२ : १५
विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स नेपाली बजारमा पुनः प्रवेश गरेको छ । १८९९ मा स्थापित यो ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरुवात गरेको जनाएको छ ।
युरोपकै पहिलो मल्टी ट्रेड ओयल भनिएको यो ब्राण्ड लोकप्रिय छ । एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको छ । यसलाई हाई परफरमेन्स ब्रान्डको रुपमा परिचित गराइएको पनि कम्पनीको भनाइ छ ।
यसको नेपालको आधिकारिक वितरक ओटेक ट्रेड रहेको छ । ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण