रियलमी ९ प्रो ५जी र रियलमी सी३० नेपाली बजारमा
आइतबार, ०५ भदौ २०७९, २० : २३
स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन दाबी गरिएको रियलमी ९ प्रो ५जी रियलमी सी३० लन्च गरेको छ । लन्चमा बोल्दै रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरी यो फोन महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘ यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो । किनभने यो बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।’ रियलमी ९ प्रो ५जीको मूल्य ३८,९९९ रुपैयाँ रहेको छ । यस्तै रियलमी सी३० को मूल्य २÷३२ को रु.१४,४९९ र ४÷६४ को रु.१९,९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण