९ लाखको पहिरनमा बोल्ड करिना
आइतबार, ०२ पुस २०७४, १२ : ५६
मुम्बई – बलिउड अभिनेत्री करिना कपूर केही दिन पहिले करिना पति सैफअली खानकी बहिनी सोहा अली खानको अटोबायोग्राफी लन्च कार्यक्रममा पुगेकी थिइन् । रातो कलरको आउटफिट ड्रेस लगाएकी करिनाको लुक निकै बोल्ड रहेको थियो ।
आउटफिट उनले सोही इभेन्टका लागि तयार गरेकी हुन् । यसको मुल्य ५.४ लाख भारु रहेको छ । नेपालीमा यसको मूल्य करिब ९ लाख पर्न जान्छ । करिनाको यो ड्रेस बिभु मोहपट्राले डिजाइन गरेका थिए ।
कार्यक्रममा पति सैफअली खानका साथ सहभागी करिनाले कालो कलरको स्यान्डिल लगाएकी थिइन्, भने उनको गेटअप सिम्पल थियो । करिनाको कार्यक्रम तस्बिर इंस्टाग्राम मार्फत समेत सार्वजनिक छ । तस्बिरले थुप्रै लाइक समेत पाएका छन् ।
करिनाको आउँदो चलचित्र ‘वीरे दी वेडिङ’ हो । अहिले यो चलचित्रको सुटिङ भइरहेको छ । चलचित्र नयाँ बर्ष भित्रमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण