नोकियाको सी२१ प्लस सार्वजनिक
सोमबार, २० भदौ २०७९, १८ : ०८
नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी२१ प्लस सार्वजनिक गरेको छ। जसको मूल्य १६,९९९ तोकिएको छ। एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइशले उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन सी सिरिज निकालेको जानकारी दिए ।
उनले भने, ‘एन्ड्रोइड ११ मा १३ मेगापिक्सेल एचडीआर–संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु’, उनले भने।
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको मोबाइलमा एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण