गोविन्द केसीको अनसनलाई समाजवादी विद्यार्थी युनियनको ऐक्यबद्धता
डा. गोविन्द केसीले सुरुवात गरेको २० औँ अनसनलाई समाजवादी विद्यार्थी युनियन लुम्बिनी प्रदेशले स्वागत गर्दै ऐक्यबद्धता जनाएको छ । संगठनले डा. केसीका सम्पूर्ण मागहरू जायज, उचित एवं सम्भव भएको हुँदा सरकारलाई अविलम्ब कार्यान्वयनका लागि खबरदारी समेत गरेको हो । अन्यथा, राज्यले महँगो मूल्य चुकाउनु पर्ने चुनौती समेत संगठनले दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'शिक्षा, स्वास्थ्य जस्ता नागरिकहरूको आधारभूत आवश्यकताको सवालमा समेत व्यापक अनियमितता तथा खेलबाड हुने गरेको र माफियाहरूको ठुलो सिन्डिकेट चलिरहेको छ । यसै विषयमा केन्द्रित भएर डा. गोविन्द के.सी.ले आफ्नो जीवनकालको २० औँ अनसन धनगढीमा बस्ने सम्बन्धी सञ्चारमाध्यममा आएको खबर प्रति हाम्रो संगठन सोचमग्न छ । शैक्षिक मेडिकल माफियाहरूको विरुद्ध संघर्षको तुफान छेड्नुपर्ने अवस्थामा मुख्य विद्यार्थी संगठनहरु मौन रहनु एक लज्जास्पद कुरा हो । जसले विद्यार्थी आन्दोलनको कार्यदिशा प्रति नै कडा प्रश्न चिह्न खडा गरेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण