रुपन्देहीका पत्रकारहरूको दुर्घटना बीमा
मङ्गलबार, २८ भदौ २०७९, १८ : ५६
नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरूका लागि दुर्घटना बीमा गरेको छ । महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरूको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग मंगलबार बुटवलमा बीमा सम्झौता गरिएको हो ।
महासंघले सामूहिक बीमा अन्तरगत १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी बीमा कम्पनीसँग सम्झौता गरिएको रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । महासंघमा आबद्ध सदस्यहरू कुनै पनि दुर्घटना परेको खण्डमा औषधि उपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले पत्रकारहरूको दुर्घटना उनले सबै ठाउँमा पत्रकारहरूले बीमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण