हलिउडका १० हट एण्ड हिट अभिनेत्री
लस एन्जलस – अभिनय र ग्ल्यामरको मावलामा एक से एक अभिनेत्री छन् हलिउडमा । ति मध्यबाट उत्कृष्ट १० अभिनेत्रीको सूची बनाउनु भनेको मुस्किल काम हो । आज हामीले हलिउडका १० उत्कृष्ट तथा हट अभिनेत्रीको चर्चा गर्दैछौ । जो ग्ल्यामर र लोकप्रिय कारणले बिश्वमा समेत चिनिएका छन् ।
१ मरिया कोटिलार्ड
मरिया फ्रेन्च अभिनेत्री हुन् । मरिया फ्रेच चलचित्र अभिनयबाट पहिलो ओस्कार जित्न सफल अभिनेत्री पनि हुन् । हलिउड चलचित्र अभिनयबाट धेरैको मानजित्न सफल यी अभिनेत्रीको प्रशंसक बिस्वभर रहेका छन् । २०१७ मा उनको नाम बिस्वका सबैभन्दा सुन्दर अभिनेत्रीको लिस्टमा समेत सामिल गरिएको छ ।
२ नतालिया पोर्टम्यान
नतालियासँग अमेरिका र इजरायल दुबै देशका नागरिकता रहेका छन् । यी अभिनेत्रीलाई २०११ को चलचित्र बैंक स्वानले ओस्कर पुरस्कार दिलाएके थियो । सेन्टिमेन्टल र ग्ल्यामर भुमिका अभिनयमा उनको कोही प्रतिसप्रर्धी रहेका छैनन् ।
३ मिला कुनिस
मिला युक्रेनमा जन्मिएी बाँसिन्दा हुन् । अभिनयको माध्यमले उनले करोडौ प्रशंसक पाएकी छन् । चलचित्र ‘फ्रेड्स विद बेनिफिट्स’को भुमिकाले उनी निकै चर्चामा समेत छाएकी थिइन् ।
४ मेगन फोक्स
२००१ मा चलचित्र करियर सुरु गरेकी मेगन सेक्सि अभिनेत्रीको उत्कृष्ट १० भित्र हमेसा रहने गरेकी छन् । ग्ल्यामर र बोल्ड अवतारबाट हमेसा चर्चामा रहने मेगनले कयौ हिट चलचित्रमा अभिनय गरेकी छन् ।
५ स्कारलेट जोहानसन
अवेंजर्स सीरीजकी यी अभिनेत्री सुन्दर हुनुका साथै खतरनाक एक्सनमा पनि माहिर छिन् । बिश्वकी सबैभनदा हट अभिनेत्री हुनुको साथसाथै उनी सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री पनि हुन् ।
६ जसिका अल्बा
अमेरिका निवासी यी अभिनेत्रीले ‘फ्यान्टास्टिक फोर’ र ‘सिन सिटी’ जस्ता हिट चलचित्रमा काम गरेकी छन् । चलचित्रको अलवा टिभी शोमा पनि उनले आफ्नो जादु चलाउने गरेकी छन् ।
७ ओलिविया वाइल्ड
ओलिविआ मोडल तथा अभिनेत्री हुन् । हलिउडकी सबैभन्दा हट अभिनेत्री मध्य एक मा पर्ने यी अभिनेत्री १० सेक्सी अभिनेत्रीको लिस्ट भित्र पनि अटाउने गरेकी छन् ।
७ चार्लिज थेरोन
साउथ अफ्रिका निवासी यी अभिनेत्री लामो समयदेखि हलिउडमा राज गरिरहेकी छन् । सुन्दर त छन् नै यी अभिनेत्री । अभिनयमा पनि हरेक भुमिका निर्वाह गर्न सक्षम रहने गरेकी छन् ।
९ एमा स्टोन
सानै उमेरमा नामर दाम कमाउने अभिनेत्री मध्य एमा सबैभन्दा अगाडि छिन् । ‘द विड्स आफ थे विले’बाट अभिनयमा डेब्यु गरेकी एमाले कयो हिट चलचित्र दिएकी छन् । एमाका फ्यान विश्वभर फैलिएर रहेका छन् ।
१० एन्जेलिना जोली
सुन्दर अभिनयका अलवा एक्सनका कारणले पनि एन्जेलिना बिस्वभर चिनिएकी छन् । हिट सिरिज ‘लारा क्राफ्ट’की अभिनेत्री समेत रहेकी जोली हमेशा हट एण्ड सेक्सी र सक्सेस अभिनेत्रीके सुचिमा अटाउने गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण