कार्यपालिका सदस्य घर्तीको मृत्यु
शनिबार, ०१ असोज २०७९, १६ : ०६
कपिलवस्तुको वाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यान्सर पीडित ४२ वर्षीय घर्तीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।
वाणगंगा नगरपालिका वडा नं १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
उनको मृत्युले स्तब्ध बनाएको वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण