पहिलो जन्मदिनमा जंगलका मालिक बने करीना पुत्र तैमुर
शुक्रबार, ०७ पुस २०७४, १५ : ०७
मुम्बई । अभिनेत्री करीना कपुर र सैफ अली खानका छोरा तैमुर अली खान एक बर्षको भएका छन् । पहिलो जन्मदिनको अवसरमा उनलाई एक जंगल उपहार मिलेको छ ।
फरेष्ट १ हजार स्क्वेयर फिटमा फैलिएको छ । यसको नाम तैमुर अली खान पटौदी फरेष्ट राखिएको छ । तैमुरकी आमा करिनाकी डायटीशियन ऋजुता दिवेकरले उक्त जंगल १ सय रुख बिरुवा लगाउने तय गरेकी छन् ।
ऋजुताले यो जानकारी आफ्नो इस्टाग्रामबाट शेयर गरेकी हुन् । उनले अगाडि लेखेकी छन्, ‘एक सानो जंगल तैमुरका लागि, तैमुर सँगसँगै यसमा लगाइको रुख बिरुवा पनि ठुलो हुनेछ ।’
तैमुरलाई गिफ्ट गरिएको जंगलमा ३ जमुना, १ अवला, ४० केरा, २४ सहज, १ कोकम, १ पपीता, ५ सीताफल, २ रामफल, २ नीबु, मिर्ची, हल्दी लगायत धेरै बोटबिरुवा लगाइने छ । गत २० डिसेम्बरमा तैमुरको जन्मदिन पटौदी प्यालेसमा मनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण