‘ब्लु टिक’ का लागि शुल्क : मस्कले भने, ‘हामीले पनि बिल तिर्नुपर्छ’
अमेरिकी व्यापारी एलन मस्कले मंगलबार ट्विटरमा ब्लु टिक प्रयोग गर्दा शुल्क लगाउने सम्बन्धमा जानकारी दिएका छन् । ट्विटरले आफ्नो स्थापनाकालदेखि नै प्रतिष्ठित व्यक्ति र संस्थाहरूलाई ब्लु टिक दिइरहेको छ । बिस्तारै, यो सामाजिक मिडियाको दुनियामा प्रतिष्ठाको एक मानक बन्यो ।
तर ट्विटरले यसको लागि कुनै पनि मूल्य लिँदैनथ्यो । तर मस्कले ट्विटर किनेपछि, उनले यसलाई सशुल्क सेवामा रूपान्तरण गर्न सक्ने रिपोर्टहरू आए । सोही खबरमा टिप्पणी गर्दै अमेरिकी लेखक स्टीफन किङले ट्वीट गरे – ‘ब्लु टिकको लागि मैले हरेक महिना २० डलर खर्च गर्नुपर्छ ? यसको साटो उनीहरुले चाहिँ हामीलाई पैसा दिनुपर्छ । यदि यो लागू भयो भने म यहाँबाट भाग्नेछु ।’
I will explain the rationale in longer form before this is implemented. It is the only way to defeat the bots & trolls.
— Elon Musk (@elonmusk) November 1, 2022
यसको जवाफ दिँदै एलोन मस्कले लेखेका छन्, ‘हामीले आफ्नो बिल पनि तिर्नुपर्छ, ट्विटर विज्ञापनदातामा मात्र भर पर्न सक्दैन । आठ डलर ठिक होला ?’ यससँगै मस्कले लेखेका छन्, ‘म यसलाई लागू गर्नुअघि यस कदमको कारणलाई विस्तारमा बुझाउँछु । यो ट्रोल र बट्सलाई हराउने एक मात्र तरिका हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण