माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ मंगलबार जुम्ला आउँदै
शनिबार, १९ कात्तिक २०७९, १२ : ५१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्तिक २२ गते मंगलबार जुम्ला आउने कार्यक्रम तय भएको छ।
गठबन्धनको चुनावी शभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड जुम्ला आउने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) जुम्लाका पार्टी संयोजक विरबहादुर कुँवरले जानकारी दिए ।
कुँवरका अनुसार चुनावी सभामा गठबन्धन नेताहरू पनि सहभागी हुनेछन्। चुनावी शभा कार्यक्रम जुम्ला सदरमुकाममा अवस्थित सिमाचौरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण