नासाद्वारा चन्द्रमाका लागि अहिलेसम्मकै शक्तिशाली रकेट प्रक्षेपण
बुधबार, ३० कात्तिक २०७९, १५ : ०२
अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमातर्फ पठाउने हालसम्मको सबैभन्दा शक्तिशाली रकेट स्पेस लञ्च सिस्टमलाई सफलतापूर्वक लञ्च गरेको छ । यो नासाका लागि एक ऐतिहासिक पल हो ।
यो लञ्च तोस्रो पटकको कोसिसमा सफल हुन सकेको हो । यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो ।
यो नासाको आर्टेमिस मिसनको हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि एक पटक पुन मानिसलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ । यो यस रकेटको पहिलो मिसन हो जसमा कुनै अन्तरिक्ष यात्री सवार हुने छैनन् । तर यदि यो मिसन सफल रह्यो भने भविष्यमा यो रकेटमाफर्त् अन्तरिक्ष यात्री मिसनमा जान सक्नेछन् ।
र यदि सबैकुरा ठिक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण