माओ जयन्तीका दिन प्रधानमन्त्रीमा शपथ लिँदै प्रचण्ड
सोमबार, ११ पुस २०७९, ०८ : ५२
आज २६ डिसेम्बर, अर्थात् चिनियाँ नेता माओत्से तुङको जन्म दिन । माओको जन्मजयन्ती संसारभरका श्रमजीवी जनसमुदायले उत्सवका रुपमा मनाइरहेका छन् ।
नेपालमा भने माओ जयन्तीकै दिन कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दै शपथ लिने संयोग जुरेको छ । अर्थात् आज माओ जयन्तीकै दिने नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ अपरान्ह ४ बजे गर्ने शीतलनिवासको तयारी छ । हिजो मात्र १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
-
३०८ केजी गाँजा बरामद
-
१२ बजे १२ समाचार : राजधानीमा सबैलाई स्तब्ध बनाउने घटना, महानगर प्रहरीले ‘ह्वील लक’ गर्दा अप्रिय स्थिति निम्तियो
-
सरकारले गणेश नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, बालेन निर्देशनपछि भारत लैजाने तयारी
-
गणेश नेपालीलाई थप उपचारका लागि दिल्ली लैजानेबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण