अर्काे एक पोर्न स्टारको बलिउडमा इन्ट्री, पोष्टरले मच्चायो तहल्का
मुम्बई – बलिउड अभिनयमा अर्काे एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्काे पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् ।
फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो । यस पोष्टरमा लिड अभिनेत्री निकै बोल्ड अवतारमा देखिएकी छन् ।
चलचित्रकी मुख्य अभिनेत्री चर्चित पोर्न स्टार मिया कल्कोवा रहेकी छन् । पोष्टरका लागि उनले न्युड पोज दिएकी छन् । तस्बिर सार्वजनिक भए लगतै बलिउडका केही हस्तीले पाष्टरलाई अहिले सम्मकै हट पोष्टर भनेका छन् ।
अभिनेत्री मियाले पनि पोष्टर आफ्नो ट्वीटर मार्फत सार्वजनिक गरेकी छन् । पोष्टरका साथमा उनले चलचित्र अभिनयको एक्सपेरेन्स पनि शेयर गरेकी छन् ।

मियाले लेखेकी छन् ‘भारतीय चलचित्र निर्देशक रामगोपाल बर्माका साथ मैले युरोपमा ‘गड, सेक्स एण्ड टुथ’ गरेकी छु । सन्नी लियोन पछि म त्यस्तो पोर्नस्टार हुँ जसले अभिनेत्रीको रुपमा भारतीय चलचित्र अभिनय गर्ने अवसर पाएकी छु ।’
चलचित्र ट्रेलर पनि तयार गरिएको छ । जसको सार्वजनिक १६ जनवरीमा हुनेछ ।
#GodSexTruth is about a revolutionary sexual philosophy as professed by @MiaMalkova and encapsulated by me ..it’s about telling the Truth behind Sex as intended By God pic.twitter.com/N4j1JzkSP1
— Ram Gopal Varma (@RGVzoomin) January 11, 2018
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण