फिल्म फेयर अवार्डमा बिद्या र इरफान उत्कृष्ट
आइतबार, ०७ माघ २०७४, १९ : १८
मुम्बई – ६३औँ फिल्म फेयर अवार्ड घोषणा गरिएको छ ।
जसमा अभिनेत्री बिद्या बालन र अभिनेता इरफान खान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् ।
अभिनेता राजकुमार राव अवार्डमा उत्कृष्ट एक्टर (मेल क्रिटिक) घोषित हुँदा चलचित्र ‘हिन्दी मिडियम’लाई उत्कृष्ट फिल्मको अवार्ड मिलेको छ ।
उत्कृष्ट फिल्म अवार्डका लागि बद्रीनाथकी दुल्हनिया, बरेली की बर्फी, सीक्रेट सुपरस्टार र टोयलेट एक प्रेमकथा प्रतिस्पर्धामा थिए ।
त्यस्तै उत्कृष्ट अभिनेताका लागि अक्षयकुमार, आयुष्मान खुराना, ऋतिक रोशन, इरफान खान, शाहरुख खान र बरुण धवन प्रतिस्पर्धामा थिए ।
बप्पी लहरी र माला सिन्हालाई लाइफटाइम अचिवमेन्ट अवार्ड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण