‘के यो माया हो’ म्युजिक भिडियो सार्वजनिक
शुक्रबार, २२ वैशाख २०७४, २१ : ४४
काठमाडौं, बैशाख २२ – चर्चित मोडेल तथा गायिका रमिता भण्डारी र गायक जोहेब मानन्धरको ‘के यो माया हो’ शीर्षाकृत गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
गायक मानन्धरकै शब्द र संगीत रहेको सो गीतको म्युजिक भिडियो रोजेश श्रेष्ठले निर्दैशन तथा छायांकन गरेका हुन् । ‘के यो माया हो’ गीतको संगीत संयोजक सन्दीप कार्की रहेका छन् ।
हालै सार्वजनिक म्युजिक भिडियो गायिका रमिता भण्डारीले रश लाइट मिडियामा सम्पादन गरेकी हुन् । म्युजिक भिडिओ युटुबमा समेत हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण