तस्बिरमा हेर्नुस् शेर्पा समुदायकाे ग्याल्पो ल्होसारको बिदाइ
बिहीबार, ११ फागुन २०७९, १९ : ११
काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार सकिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि
पूर्णिमासम्म विविधरुपमा मनाइने गरिन्छ । यस अवसरमा बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिएको छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसारलाई आज बिदाइ गरी आउँदा वर्ष हर्ष र सुखद् रहोस् भन्ने कामना गरेका छन् ।





























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण