लुम्बिनी प्रदेश सभा बैठक आह्वान
आइतबार, १४ फागुन २०७९, १४ : ४४
बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधवार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
-
राष्ट्रिय सभामा चार विधेयकमाथि समितिको प्रतिवेदन पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण