प्रचण्डद्वारा पौडेललाई बधाई, कार्यकाल अद्वितीय हुने विश्वास
बिहीबार, २५ फागुन २०७९, १९ : ५३
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको रूपमा रामचन्द्र पौडेलको कार्यकाल अद्वितीय र अनुकरणीय रहने प्रचण्डको विश्वास लिएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।
‘नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई ज्ञापन गर्दछु’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै संघीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण