चट्याङ लागेर सल्यानमा २ जना विद्यार्थी घाइते
शुक्रबार, ०३ चैत २०७९, १५ : ४९
सुर्खेत । सल्यानमा चट्याङ लागेर दुई जना विद्यार्थी घाइते भएका छन् । शुक्रबार विद्यालयबाट घर फर्किने समयमा २ जना स्कुले छात्रा घाइते भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार घाइते हुनेमा कपुरकोट गाउँपालिका–५ स्थित जिवनज्योति माध्यामिक विद्यालय रिममा कक्षा ९ मा पढ्ने १४ वर्षीय प्रतिभा राम्जार र १३ वर्षीय एमुना बुढा रहेकी छन् ।
प्रहरीका अनुसार घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगेर उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण