शरणार्थी प्रकरण : आरजुले दिइन् उजुरी
बुधबार, २७ वैशाख २०८०, १६ : ४४
काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सांसद डा.आरजु देउवा राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक अडियोको छानबिन गर्न माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले फेक अडियो सार्वजनिक भएको भन्दै दोषीलाई कारबाही गर्न माग समेत गरेकी छन् ।
बुधबार साइबार ब्युरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियत पूर्ण ढङ्गबाट बदनाम गराउने उद्देश्यले नियोजित रूपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण