लिग विजेता म्यानचेस्टर अन्तिम खेलमा पराजित
सोमबार, १५ जेठ २०८०, १० : ३४
लण्डन । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ । प्रियिमर लिग विजेता टोली म्यानचेस्टर सिटी घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले पराजित हुन पुगेको हो ।
ब्रेन्टफर्डमा आइतबार राति भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिन पुगेको थियो र दोस्रो हाफमा म्यानचेस्टले ब्रेन्फर्डलाई दबाबमा राखे पनि गोल गर्न सकेन । बरु, खेलेको ८५औं मिनेटमा इथान पिननकले गोल गरिदिए । उनले गरेको गोली नै म्यानचेस्टरका लागि अन्तिम खेलमा पराजयका लागि काफी हुन पुग्यो ।
अन्ततः सो पछि कतैबाट गोल हुन नसके पछि बेन्टफर्डले १–०को जीत हासिल गर्न सफल भयो । ब्रेन्टफर्डले यस सिजनमा सिटीलाई दुईपटक पराजित गरेर रेकर्ड कायम राख्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण