नक्कली भुटानी शरणार्थी प्रकरण
टोपबहादुरका बाबुछोराको तर्फबाट बडालको प्रतिरक्षा बहस
शुक्रबार, २६ जेठ २०८०, ११ : २६
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीका तर्फबाट आज पनि प्रतिरक्षा बहस भइरहेको छ ।
काठमाडौँ जिल्ला अदालतमा जारी बहसमा भुटानी शरणार्थी प्रकरणमा आरोपित नेकपा एमालेका निलम्बित सचिव तथा सांसद समेत रहेका टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडालले बहस गर्दै छन् ।
यो प्रकरणमा सानु भण्डारी, टंक गुरुङ, सागर शर्मा, इन्द्रजीत राई लगायतको बहस सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण