बग्गीमा चढेर राष्ट्रपति कार्यालय पुगे दुई राजदूत
सोमबार, २९ जेठ २०८०, १५ : ५२
काठमाडौँ । नेपालका लागि इस्लामिक गणतन्त्र पाकिस्तान र गणतन्त्र कोरियाका नवनियुक्त राजदूत बग्गीमा चढेर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राजदूतद्धय राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्न लाजिम्पाटस्थित होटेल रेडिसनबाट शीतल निवाससम्म बग्गीमा चढेर पुगेका हुन् ।
सोमबार शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हुसेन हास्मी र पार्क तेयोङले राष्ट्रपतिसमक्ष आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । समारोहमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाल सरकारका उच्च पदाधिकारीहरू सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण