महन्थ ठाकुरद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
बुधबार, २७ असार २०८०, १५ : ०८
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ठाकुरले आज विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका हुन् । उनले दाहालको ६९ वर्षको उमेरमा भएको असामयिक निधनले आफू मर्मात र दुःखी भएको बताएका छन् ।
अध्यक्ष ठाकुरले व्यक्तिगत र लोसपा नेपालको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवाजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
सीता दाहालको आज विहान निधन भएको थियो । निधनपछि उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण