हेटौंडाबाट सुनजस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ
बिहीबार, २८ असार २०८०, १७ : ३६
मकवानपुर । मकवानपुरबाट बिहीबार सुन जस्तो देखिने वस्तुसहित एक पुरुष पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट सुन जस्तो देखिने वस्तु करिब ४ सय ९० ग्रामसहित पर्सा वीरगंज महानगरपालिका(१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमो गाडीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सोनार र सो वस्तुबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण