राजदेवी मन्दिरमा चोरी गर्ने थप १ जना चोर पक्राउ
मङ्गलबार, ०२ साउन २०८०, २० : २७
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ मा रहेको राजदेवी मन्दिरमा चोरी गरेको आरोपमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नम्बर ६ बस्ने २३ वर्षीय मोहम्मद नसिब रहेका छन् ।
२०६९ साल फागुन १४ गते राति मन्दिरमा एक समूहले चोरी गरेको थियो । यस विषयमा डाँका,हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा अदालतमा मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । प्रहरीले यस मुद्दामा पुजारी धिरज यादवको जाहेरी अनुसार मोहम्मद सरिफलाई पक्राउ गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण