बहुविवाहको आरोपमा काठमाडौँबाट एकजना पक्राउ
बुधबार, ०३ साउन २०८०, १७ : ३३
काठमाडौँ । बहुविवाह गरेको आरोपमा एकजना काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् ।
मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पाण्डेलाई काठमाडौँको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण