पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
आइतबार, ०७ साउन २०८०, १८ : ०९
काठमाडौँ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँको महालक्ष्मी नगरपालिका बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।
जोशीले भगवती अधिकारीलाई पोल्याण्डमा आकर्षक तलब हुन्छ भन्दै वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले जोशीलाई बानेश्वरबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण