बलात्कार मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ
बुधबार, १० साउन २०८०, १४ : २८
काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका मोहन भण्डारीलाई छन् ।
उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट २०७९ माघमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । घटना भएको मितिदेखि नै आरोपित भण्डारी फरार थिए ।
बानेश्वरमा लुकेर बसेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण