टोखाबाट १२ जना जुवाडे पक्राउ, १० लाख बरामद
सोमबार, १५ साउन २०८०, १६ : ०८
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मिलन टोलस्थित गेष्ट हाउसबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । राजेन्द्र प्रसाद जोशीले संचालन गरेको ‘सेती गण्डकी गेष्ट हाउस’बाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा सहित १२ जना छन् ।
प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले आरोपीतहरुको साथबाट १० लाख ४४ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । जुवाडेहरुमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण