बूढानिलकण्ठमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार
दुईजना पक्राउ
मङ्गलबार, १६ साउन २०८०, २० : ०९
काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानिलकण्ठको हेपाली हाइटमा बालिका बलात्कारमा संलग्न किशोरहरु १८ वर्षभन्दा कम उमेरका छन् ।
आरोपीतहरुलाई पक्राउ गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने,‘घटनामा दुईजना संलग्न थिए, पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।’
शारीरिक रुपमा अशक्त बालिकालाई आरोपीतहरुले हेपाली हाइटस्थित कारखानामा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण