बैंकिङ कसुर मुद्दामा ललितपुरबाट युवक पक्राउ
शुक्रबार, १९ साउन २०८०, १३ : २२
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रहरीले ललितपुरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर–२८ घर भएका राम महर्जन छन् ।
३४ वर्षीय महर्जनले दिएको २ करोड ९४ लाख बराबरको चेक बाउन्स भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धीबिक्रम शाहले रातोपाटीलाई बताए ।
जग्गामा लगानी गर्ने बहानामा उनले रकम लिएर चेक दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण