जुवा खेलेको आरोपमा ललितपुरबाट ७ जना पक्राउ
सोमबार, २२ साउन २०८०, १९ : ५०
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले जुवा खालबाट ७१ हजार नगद बरामद गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ पर्नेमा ललितपुर घर भएका मोहन थापा, गणेश बजगाईँ, राम कुमार घिमिरे, विष्णु प्रसाद घिमिरे, सन्तोष दाहाल र सन्चलाल पाख्रिन छन् ।
आरोपीतहरुलाई विष्णुप्रसाद घिमिरेले भाडामा लिएर कुखुरा पालन गर्न बनाएको टहरामा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण